काठमाडौं ।
जे.भी. फाउन्डेसनका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य जिल्ला समन्वय समिती ओखलढुंगाको प्रमुख सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
जिल्ला समन्वय समिति, ओखलढुंगाको वैशाख १८ गतेको निर्णय बमोजिम स्वेच्छाले पदत्याग नगरेसम्म वैद्यलाई प्रमुख सल्लाहकार पदमा नियुक्ति गरेको समितिले जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १५, ताल्छीखेल निवासी माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी प्रा.डा. वैद्यले राष्ट्रमा गरेको समाज सेवाको उच्च मूल्याङ्कन गरी जिल्ला समन्वय समिति, ओखलढुंगाको प्रमुख सल्लाहकार पदमा नियुक्ति गरेको उपप्रमुख तारा देवी कार्कीले जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline