काठमाडौं, १९ वैशाख ।
जे.भी. फाउन्डेसनका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य सिद्धिचरण नगरपालिकाओ प्रमुख सल्लाहकारमा नियुक्त भएका छन । नगर कार्यपालिकाको चैत १४ गतेको निर्णय अनुसार वैद्यलाई स्वेच्छाले पदत्याग नगरेसम्म प्रमुख सल्लाहकार पदमा नियुक्ति गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं. १५, ताल्छीखेल निवासी माननीय वैद्यज्यूले राष्ट्रमा गरेको समाज सेवाको उच्च मूल्यांकन गरी यस सिद्धिचरण नगर कार्यपालिका, ओखलढुंगाको प्रमुख सल्लाहकार पदमा नियुक्ति गरेको नगर उपप्रमुख केदार बाबू वस्नेतले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline