एजेन्सी । अष्ट्रेलियाको राजधानी सिड्नीमा केही अज्ञात व्यक्तिले एक सपिङ मलको भीडमा जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।
सपिङका लागि ठूलो संख्यामा मानिसहरुको भीड भएको स्थानमा चक्कु प्रहार हुन थालेपछि धेरै मानिसहरु भागेर ज्यान जोगाउन सफल भएका थिए ।
यस घटनाको बिषयमा प्रहरीले गंभीर अनुसन्धान गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline