रुसी विदेशमन्त्री सरगेई लाभरोभ चीन भ्रमणमा गएका छन् । उनले चीनीया विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
युक्रेन युद्धका कारण अमेरीका सहित पश्चिमा देशहरुले रुसमाथि प्रतिवन्ध लगाएका बेला चीन र रुसबीचको राजनीतिक, कुटनीतिक, सैन्य तथा आर्थिक सम्बन्ध बलियो बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline