तेहरान । सिरियाको राजधानी दमास्कसमा ईजरायली बमबारीमा टप सैन्य कमाण्डरको मृत्यु भएपछि ईरानले ईजरायललाई बदला लिने चेतावनी दिएको छ । तेहरानले ईजरायल बिरुद्ध कठोर जवाफ दिने जनाएको छ ।
दमासकसमा रहेको ईरानी वाणिज्य दुतावासमा ईजरायलले हवाई हमला गरेको थियो । सो क्रममा बरिष्ठ सैन्य अधिकारी मोहम्मद रजा जाहेदी सहित सात जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline