गाजामा ईजरायली आक्रमणमा खाद्य सहयोग गर्न गएका तीन विदेशी राहतकर्मीको मृत्यु

गाजामा ईजरायली आक्रमणमा खाद्य सहयोग गर्न गएका तीन विदेशी राहतकर्मीको मृत्यु

  • मङ्लबार, चैत्र २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

प्यालेष्टाईनको गाजा क्षेत्रमा ईजरायली आक्रमणमा तीन विदेशी नागरिकको मृत्यु भएको छ ।

सहायता गर्न गएका नागरिकहरुको मृत्यु भएको छ । ईजरायली सेनाले आक्रमण गर्दा अष्ट्रेलियन, बेलायती र पोल्याण्डका नागरिकको मृत्यु भएको बिबिसिले जनाएको छ ।

ईजरायली सेनाले हवाई आक्रमण गर्दा ती नागरिकहरुको मृत्यु भएको हो ।

ईजरायलले अस्पताल, शरणार्थी शिविर, विद्यालय , नागरिकका घरहरुमा आम हत्या गरेको छ । चौतर्फी अन्तराष्ट्रिय दबाबका बीच अमेरीका र बेलायतको समर्थमा ईजरायलले नरसंहार जारी राखेको छ ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ