गाजामा अलसाफिया अस्पतालमा ईजरायलको अमानवीय हमला, ४ सय जनाको मृत्यु

गाजामा अलसाफिया अस्पतालमा ईजरायलको अमानवीय हमला, ४ सय जनाको मृत्यु

  • आइतवार, चैत्र १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

ईजरायलले गाजा सहित विभिन्न क्षेत्रमा गरेको अमानवीय नरसंहारकारी आक्रमणमा परी ३३ हजार मानिसको ज्यान गईसकेको छ । पछिल्लो समय सँयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले तत्काल युद्ध बिरामको प्रस्ताव पारित गरेपछि पनि ईजरायली हमला रोकिएको छैन ।

ईजरायलले पछिल्लो समय गाजाको अल साफिया अस्पताल कब्जा गरेर आक्रमण जारी राख्दा ४ सय जना बिरामी, महिला र बालबालिकाको ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ