पाकिस्तानमा विदेशी पाहुनालाई बाहेक रातो कार्पेट नबिच्छ्याईने, प्रधानमन्त्री मन्त्रीले तलव सुविधा नलिने

पाकिस्तानमा विदेशी पाहुनालाई बाहेक रातो कार्पेट नबिच्छ्याईने, प्रधानमन्त्री मन्त्रीले तलव सुविधा नलिने

  • आइतवार, चैत्र १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी । आर्थिक संकटको खतरापछि पाकिस्तान सरकारले नयाँ नियम लागू गरेको छ । जस अनुसार अब विदेशी पाहुना बाहेक कुनै पनि सरकारी कार्यक्रममा रातो कार्पेट बिछ्याउन पाईने छैन ।

प्रधानमन्त्री शहबाज सरीफ सहित क्याबिनेटका कुनै पनि मन्त्रीहरुले तलव सुविधा नलिने पनि घोषणा भएको छ ।

१८ दिन अघि मात्रै राष्ट्रपति जरदारीले पनि तलव नलिने घोषणा गरेका थिए । आर्थिक संकट गहिरिने खतरा बढेपछि नयाँ सरकारले यो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ