केजरीवाल पक्राउपछि अमेरीकाद्धारा भारतको फेरी आलोचना

केजरीवाल पक्राउपछि अमेरीकाद्धारा भारतको फेरी आलोचना

  • बिहिबार, चैत्र १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भारत सरकारले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पक्राउ गरेको प्रकरणमा अमेरीकाले फेरी आलोचना दोहोर्याएको छ ।

अमेरीकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले अमेरीका आफ्नो पुरानो अडानमा कायम रहेको भन्दै निष्पक्ष छानविन र कानुनी प्रकृयाको पक्षमा अमेरीका रहेको बताए ।

अमेरीकाले शुरुमा आलोचना गरेपछि दिल्लीमा अमेरीकी कुटनीतिक अधिकारीहरुलाई भारतले बोलाएर स्पष्टीकरण सोधेपछि अमेरीकाले फेरी आलोचना गरेको हो ।

भ्रष्टाचार प्रकरणमा मुख्यमन्त्री अरबिन्द केजरीवाललाई इडि विभागले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ