पुटिन पाँचौ कार्यकालका लागि फेरी राष्ट्रपतिमा निर्वाचित हुने पक्का, दुई तिहाई बढी जनताले दिए मत

पुटिन पाँचौ कार्यकालका लागि फेरी राष्ट्रपतिमा निर्वाचित हुने पक्का, दुई तिहाई बढी जनताले दिए मत

  • सोमवार, चैत्र ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

विश्वका शक्तिशाली नेता रुसी राष्ट्रपति भ्लादीमीर पुटिन पाँचौ कार्यकालका राष्ट्रपति भएका छन । उनले ८७ प्रतिशत बढी मत प्राप्त गरेका छन् ।

पुटिन अब ६ बर्ष निरन्तर सत्ताको बागडोर हातमा लिएर बस्ने छन् । उनी यस अघि नै चार कार्यकाल राष्ट्रपति र एक कार्यकाल प्रधानमन्त्री बनिसकेका छन् । उनी दुई दशक लामो समयदेखि सत्तामा छन् । उनी सोभियत संघ विभाजित हुँदा रुसी गुप्तचर ेसेवामा रहेका थिए ।

सोभियत संघको विघटन पछि उनी बिस्तारै राजनीमिा आए । त्यसपछि उनी चार पटक राष्ट्रपति र एक पटक प्रधानमन्त्री हुँदै गर्दा अब संविधान शंसोधन पछि ६ बर्ष उनी निरन्तर सत्ता प्रमुख हुनेछन् ।

हाल युक्रेन युद्धका कारण उनीमाथि थुप्रै प्रतिवन्ध लागिरहेका बेला पनि रुसी जनताले उनको नेतृत्वलाई अनुमोदन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ