गाजामा ईजरायली सेनाद्धारा १३ महिला तथा बालबालिकाको हत्या

गाजामा ईजरायली सेनाद्धारा १३ महिला तथा बालबालिकाको हत्या

  • आइतवार, फाल्गुन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

ईजरायलले नरसंहार मच्चाईरहेको गाजामा थप १३ महिला तथा बालबालिकाको हत्या गरेको छ । अमेरीका र बेलायती आडमा ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि चरम अत्याचार गरीरहेको छ ।

एउटा शरणार्थी शिबिरमा आक्रमण गरी ईजरायली सेनाले महिला तथा बालबालिकाको हत्या गरेको हो ।

हाल सम्म तीस हजार बढी प्यालेष्टाईनी नागरिकको ईजरायली सेनाले ज्यान लिईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ