प्यालेष्टाईनी नागरिकमाथि ईजरायलको नरसंहार, १०४ जनाको हत्या

प्यालेष्टाईनी नागरिकमाथि ईजरायलको नरसंहार, १०४ जनाको हत्या

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी । प्यालेष्टाईनमाथि ईजरायलले आम नरसंहार जारी राखेको छ । लामो आक्रमणमा परेर ठुलो मानवीय संकट भोगीरहेको प्यालेष्टाईनी नागरिकमाथि राहत लिन लाईन लागेका बेला ईजरायलले आम हत्या गरेको छ ।

ईजरायली सेनाको अन्धाधुन्ध गोली चलाएर १०४ जना भोका नागरिकको हत्या गरेको छ भने ७५ जना घाईते भएका छन् ।

ईजरायलको यो अत्याचारको चौतर्फी बिरोध भए पनि अमेरीका र बेलायती समर्थनका कारण उ निरन्तर आक्रमण गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ