ईजरायलद्धारा गाजामा सृजना गरिएको मानवीय संकट, जहाँ प्यालेष्टाईनी बालबालिका खान तड्पिरहेका छन्

ईजरायलद्धारा गाजामा सृजना गरिएको मानवीय संकट, जहाँ प्यालेष्टाईनी बालबालिका खान तड्पिरहेका छन्

  • सोमवार, फाल्गुन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

अक्टोबर ७ मा हमासलाई परास्त गर्ने भन्दै ईजरायलले शुरु गरेको आक्रमणका कारण गाजामा ठूलो मानवीय विपत्ती पैदा भएको छ । अहिले सम्म ३० हजार भन्दा धेरै बालबालिका र महिला सहित आम नागरिकको ज्यान गईसकेको छ । दशौँ हजार घाईते छन् ।

ईजरायलले गाजामा खाद्य र मेडिकल सहायता समेत निषेध गरेका कारण हजारौँ बालबालिकाहरु भोक भोकै मर्ने अवस्था सृजना भएको छ ।

बालबालिकाहरु खानका लागि तड्पिरहेका दृष्यहरु अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

यतिको मानवीय संकट पैदा हुँदा समेत अमेरीकाले ईजरायललाई हतियार र समर्थन दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ