हुथी समूहद्वारा दुई अमेरिकी जहाजमा आक्रमण

हुथी समूहद्वारा दुई अमेरिकी जहाजमा आक्रमण

  • बुधबार, फाल्गुन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

यमन, फागुन ९ गते । यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजहरूमा आक्रमण गरेको जनाएको छ । समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा, हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाजहरू सी च्याम्पियन र नाभिस फोर्टुनाविरुद्धको आक्रमणहरू रहेको बताएको छ ।

सारियाकाअनुसार आक्रमणले विगत २४ घण्टामा हुथी अपरेसनको कुल सङ्ख्या चार पुगेको छ । पहिलोले बेलायती जहाजलाई निशाना बनाएको थियो ।
जसको परिणामस्वरूप पूर्ण रूपमा डुबेको थियो । हामासमाथि इजरायली आक्रमण र गाजा स्ट्रिपमा प्यालेस्टाइनी जनतामाथिको घेराबन्दी नहटाइएसम्म लाल सागर र अरब सागरमा कारबाही बढ्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ