रुसमा राष्ट्रपति भ्लादीमीर पुटिन बिरुद्ध आलोचना गर्दै आएका एलेक्सी नेभल्नीको जेलमै मृत्यु भएको छ । उनी १९ वर्ष लामो जेल जीवन विताईरहेका थिए ।
शुक्रबार सामान्य हिँडडुल गरेपछि अस्वस्थ महसुस गरेको र तत्कालै होस गुमेपछि आपतकालीन मेडिकल टिम बोलाईएको र उपचार गरेपनि उनको मृत्यु भएको रुसको जेल विभागले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline