प्यालेष्टाईनको रफाहमा ईजरायलको निर्दयी आक्रमण , विश्व समुदायद्धारा ईजरायलमाथि चेतावनी

प्यालेष्टाईनको रफाहमा ईजरायलको निर्दयी आक्रमण , विश्व समुदायद्धारा ईजरायलमाथि चेतावनी

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

प्यालेष्टाईनको रफाहमा ईजरायलको निर्दयी हमलाप्रति विश्व समुदायले चेतावनी दिएको छ । ईजरायली सेनाले अन्धाधुन्द गरेको हमलामा बालबालिका, स्वास्थ्य संस्था, मस्जिद, शरणार्थी शिविर क्षतिग्रस्त बनेको छ ।

युरोपेली युनियन, साउदी अरेबिया , लगायत अन्य देशले ईजरायललाई यो हमला अन्तराष्ट्रिय कानुन र मानवीयता बिरुद्ध भन्दै कडा चेतावनी दिएका छन् ।

अमेरीका र बेलायती समर्थनमा ईजरायलले प्यालेष्टाईनी आम नागरिकको ज्यान जाने गरी आक्रमण गरीरहेको छ । रफाह समेत तहस नहस हुँदा प्यालेष्टाईनी नागरिकमाथि गंभीर संकट आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ