रुस बिरुद्ध पश्चिमा हतियार तालिम र पैसाको बलमा संघर्ष गरीरहेको युक्रेनसँग अहिले भएको हतियार रित्तिदै गएको छ । उता अमेरीका र यूरोपेली देशले आन्तरीक समस्याका कारण सहयोगमा ढिलाई गर्दा युक्रेनमाथि दबाब बढेको छ ।
फाईनान्सीयल टाईम्सको रिपोर्ट अनुसार प्रतिवद्धता अनुसार यूरोपेली संघ र अमेरीकाले सहयोग नगर्दा फ्रन्टलाईनमा समस्या आएको छ ।
युक्रेनी सेनाले फ्रन्ट लाईनमा रुसी सेनाको मुकाबला गर्दा निकै संकटको सामना गर्नु परीरहेको समाचारमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline