बेलायती चाल्र्सलाई क्यान्सर संक्रमण

बेलायती चाल्र्सलाई क्यान्सर संक्रमण

  • मङ्लबार, माघ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी । बेलायती राजा चाल्र्सलाई क्यान्सर भएको पुष्टी भएको छ । प्रोष्टेटको समस्याको उपचार गराईरहेका बेला क्यान्सर पत्ता लागेको बकिघंम प्यालेसले जनाएको छ ।

उनको अब नियमित उपचार शुरु भएको र केही दिन सार्वजनिक जिम्मेवारीबाट राजा अलग रहने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ