सिरीया र ईराकमा आक्रमण गर्नु अमेरीकाको रणनीतिक कमजोरी : ईरान

सिरीया र ईराकमा आक्रमण गर्नु अमेरीकाको रणनीतिक कमजोरी : ईरान

  • सोमवार, माघ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी । ईरानले गत शुक्रबार सिरीया र ईराकमा अमेरीकाले बमबारी गरेर रणनीतिक कमजोरी गरेको बताएको छ ।

जोर्डनमा अमेरीकी सैन्य अखडामा विद्रोहीहरुले ड्रोन आक्र्रमण गर्दा तीन अमेरीकी सेनाको मृत्यु र ४० जना घाईते भएको बदला स्वरुप अमेरीकाले ईराक र सिरीयाको ८५ स्थानमा बम बर्षाएको थियो ।

ईरानी विदेश मन्त्रालयले यो हमलाले मध्वपूर्वमा तनाव र अस्थीरता बढाउनु बाहेक अन्य परिणाम ननिस्कने चेतावनी दिएको छ ।

ईरान समर्थित लडाकु समुहले अमेरीकी सेनाको अखडामा हमला गरेको भन्दै अमेरीकाले गरेको यो आक्रमणप्रति ईराक र सिरीयाले पनि असन्तुष्टी जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ