चिलीमा आगलागीबाट ४० जना बढीको मृत्यु, संकटकालको घोषणा

चिलीमा आगलागीबाट ४० जना बढीको मृत्यु, संकटकालको घोषणा

  • आइतवार, माघ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी । चिलीमा भीषण आगलागीमा परेर ४० जना बढीको मृत्यु भएको छ । अन्य थुप्रै घाईते भएका छन् ।

यो दुखदः घटनापछि त्याहाँको सरकारले संकटकालको घोषणा गरेको छ ।

पर्यटकीय क्षेत्र भालपारासियोमा यो भीषण आगलागी भएको हो । आगलागाीका कारण धेरै नागरिकहरु विस्थापित हुन बाध्य भएका छन् ।

चिलीका राष्ट्रपति गाब्रियल बोरिकले आगलगीबाट मृत्यु हुनेको संख्या ४० पुगेको र यो अझै बढ्न सक्ने बताएका छन् ।

देशको मध्य क्षेत्रको जंगलबाट फैलिएको डढेलो शहरसम्म पुगेपछि यो घटना भएको हो ।

चिलीको सबै राष्ट्रिय सुरक्षा दल आगलागी नियन्त्रणमा खटाईएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ