एजेन्सी । युक्रेनी सेनाले रुसको नियन्त्रणमा रहेको लुहांन्सको एउटा बेकरी क्याफेमा आक्रमण गर्दा २० सर्वसाधारणको मृत्यु भएको छ । डोनेस्कमा २७ जनाको ज्यान जाने गरी कम्प्लेक्समा आक्रमण गरेपछि राष्ट्रसंघले आलोचना गरे पनि युक्रेनले यस्तो हमला दोहोर्याएको छ ।
भग्नावशेश भित्र अझै केही मानिसहरु थुनिएको रुसी सुरक्षा फौजले बताएको छ ।
आम नागरिकमाथि हमला गर्ने युक्रेनको कार्य आतंकवादी भएको भन्दै रुसले आलोचना गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline