ईराक र सिरीयामा अमेरीकाको हवाई आक्रमण, ईरान समर्थित समुह लक्षित

ईराक र सिरीयामा अमेरीकाको हवाई आक्रमण, ईरान समर्थित समुह लक्षित

  • शनिबार, माघ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

एजेन्सी । अमेरीकाले जोर्डनमा आफ्ना तीन सैनिकको ज्यान जाने गरी भएको हमलाको प्रतिरोधमा इराक र सिरीयाका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ ।

ईराक र सिरीयामा रहेका ईरान समर्थित समुहहरुलाई लक्षित गरी ८५ भन्दा बढी लक्ष्यमा हमला गरिएको अमेरीकाले दाबी गरेको छ ।

अमेरीकी सेनाको क्याम्पमा आक्रमण हुनुमा ईरानको हात रहेको दाबी गरे पनि ईरानी भूमिमा उसले हमला नगरी सिरीया र ईराकमा गरेको हो ।

अमेरीकी राष्ट्रपति बाईडेनले प्रतिकृया दिन शुरु भएको र आफूहरुले छनौट गरेको ठाँउमा हमला जारी राख्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ