वेष्ट बैंकमा ईजरायली यहुदीहरुले प्यालेष्टाईृनी नागरिकमाथि हमला गर्ने, घर सम्पत्ति कब्जा गर्ने कार्यप्रति अमेरीकाले कडा आक्रोश व्यक्त गरेको छ । यहुदीहरुले गरीरहेको हिंशालाई नियन्त्रण गर्न ईजरायललाई अमेरीकाले चेतावनी समेत दिएको छ ।
वेष्ट बैंकमा ईजरायली यहुदीहरुले प्यालेष्टाईनीमाथि हिंशा गर्दै उनीहरुको घर सम्पत्ति कब्जा गर्दै आएका छन् ।
अमेरीकी राष्ट्रपतिको सो कार्यकारी आदेशपछि आक्रमणमा संलग्न ईजरायलीहरुमाथि आर्थिक र भिसा प्रतिवन्ध लाग्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline