एजेन्सी । गाजामा ईजरायली सेनाले गरेको नरसंहारपूर्ण आक्रमणमा अहिले सम्म २७ हजार बढी मानिसको मृत्यु भएको छ । मृत्यु हुने अधिकाश बालबालिका, महिला र सर्वसाधारण रहेका छन् । यसै गरी हाल सम्म ६६ हजार भन्दा बढी प्यालेष्टाईनी नागरिक घाईते भएका छन् ।
ईजरायलले शरणार्थी शिविर, विद्यालय, अस्पताल, नागरिकका घर अन्धाधुन्ध हमला गरीरहेको छ । सो आक्रमणलाई अमेरीकाले समर्थन दिएको छ । जसको आडमा ईजरायल निरन्तर आक्रमण जारी राख्न सफल भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline