एजेन्सी । गाजा युद्धपछि पहिलो पटक खाडी देशमा अमेरीकी सेनामाथि हमला भएको छ । जोर्डन स्थित सिरीयाली सीमामा बिद्रोही समुहले गरेको घातक आक्रमणमा तीन अमेरीकी सैनिकको मृत्यु भएको छ भने तीस अन्य घाईते भएका छन् ।
ईराकको स्लामिक प्रतिरोध समहुले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
सो बिद्रोही समुहले जागा नरसंहारका बिरुद्ध यो हमला गरिएको बताएको छ । विद्रोहीहरुले ड्रोन मार्फत हमला गरेका हुन् ।
यस हमलाप्रति अमेरीकी राष्ट्रपति जो बाईडेनले कडा प्रतिकृया दिएका छन् । ईरान समर्थित विद्रोहीले आक्रमण गरेको भनिए पछि ईरानले अमेरीकी सेनाको मृत्यु हुने गरी भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको ईरानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline