एजेन्सी । उत्तर कोरीयाले पूर्वी समुन्द्री तटमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । सिनपो बन्दरगाह नजिक क्षेप्यास्त्रहरु खसेको दक्षिण कोरीयाले जनाएको छ ।
कुन स्तरको कति मिसाईल खसेको हो त्यो एकीन हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।
अमेरीका र दक्षिण कोरीयाले सैन्य अभ्यास गर्दै आएका कारण आत्मरक्षाका लागि भन्दै उत्तर कोरीयाले निरन्तर क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline