यौन उत्पीडनसँग जोडिएको मुद्धामा मानहानीको विषयमा ८३.३ अमेरीकी डलर तिर्न ट्रम्पलाई अदालतको आदेश

यौन उत्पीडनसँग जोडिएको मुद्धामा मानहानीको विषयमा ८३.३ अमेरीकी डलर तिर्न ट्रम्पलाई अदालतको आदेश

  • शनिबार, माघ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन उत्पीडनसँग जोडिएको मुद्धामा मानहानीको बिषयमा ८३.३ डलर क्षतिपुर्ति तिर्न आदेश दिएको छ । लेखिका ई जी केरलले यौन उत्पीडनको मुद्धा दायर गरेकी थिईन् ।

राष्ट्रपति हुँदा केरलको मानहानी गरेको र भावनात्मक चोट पुर्याएकाले उक्त क्षतिपुर्ति दिन अदालतले भनेको हो ।

उक्त फैसलालाई ट्रम्पले हास्यास्पद भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ