गाजामा राहत लिन भेला भएका नागरिकमाथि ईजरायली आक्रमण, २० जनाको मृत्यु

गाजामा राहत लिन भेला भएका नागरिकमाथि ईजरायली आक्रमण, २० जनाको मृत्यु

  • शुक्रबार, माघ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि अन्धाधुन्ध आक्रमण जारी राखेको छ । ईजरायली सेनाले गाजामा राहत लिन भेला भएका सर्वसाधारणको भीडमाथि हमला गरेको छ । सो हमलामा परी २० जनाको मृत्यु भएको र अन्य कैयौँ घाईते भएको प्यालेष्टाईनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थुप्रै अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीका र बेलायतको समर्थन पाएको ईजरायलले प्यालेष्टाईनमा आक्रमण जारी राख्दा २५ हजार बढी नागरिकको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी