युक्रेनले क्षेप्यास्त्र प्रहार गरेर खसालेको रुसी विमानमा ६५ जना युक्रेनकै बन्दी सेनाको मृत्यु

युक्रेनले क्षेप्यास्त्र प्रहार गरेर खसालेको रुसी विमानमा ६५ जना युक्रेनकै बन्दी सेनाको मृत्यु

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी । युक्रेनले रुसको बेलगोरोड क्षेत्रमा एक रुसी विमानमाथि क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । सो विमानले ६५ जना युक्रेनी सेनाका बन्दीहरुलाई साटासाट गर्न लग्दै गरेको थियो । ६५ युक्रेनी सेना र चालक दलका सदस्यको विमान खसेर मृत्यु भएको हो ।

युक्रेनको यस कार्यलाई रुसले अमानवीय भन्दै प्रतिकृया दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ