रुस नियन्त्रित शहर डोनेस्कमा युक्रेनमा बमबारी गर्दा २७ जना सर्वसाधारणको मृत्यु भएको प्रति सँयुक्त राष्टसंघले निन्दा गरेको छ । महासचिव गुटेरसले उक्त हमला अमानवीय भएको बताए ।
युक्रेनले डोनेस्कको व्यस्त सुपर मार्केटमा बमबारी गरेको थियो ।
रुसले यो हमला पाशविक आतंकवादी कार्य ृभन्दै बदला लिने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline