पश्चिम भारतको भदोदरामा रहेको एक तालमा डुंगा पल्टिएर डुब्दा १० बिद्यार्थी बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना शिक्षक रहेका छन् ।
स्कुलको पिकनिक गएका बेला तालमा उनीहरु चढेको बोट पल्टिएर यो दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline