ईरानले पाकिस्तानमा विभिन्न समुहलाई लक्षित गरी गरेको क्षेप्यास्त्र हमलाको बदलामा पाकिस्तानी सेनाले जवाफी कार्बाही गरेको छ ।
बलुचिस्तानमा ईरानी हमला पछि पाकिस्तानले इरानको चाहबारमा बलुच बिद्रोही गुटलाई लक्षित गरी हमला गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयले ईरान र पाकिस्तानबीच थुप्रै च्यानलमा सञ्चार सम्पर्क हुँदा हुँदै पनि यो घटना भएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline