गाजामा ईजरायली बमबारीः २४ घण्टामा १६४ सर्वसाधारणको मृत्यु

गाजामा ईजरायली बमबारीः २४ घण्टामा १६४ सर्वसाधारणको मृत्यु

  • बुधबार, माघ ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी । गाजामा ईजरायलले गरेको निरन्तर बमबारीमा १६४ जना सर्वसाधारणको मृत्यु भएको छ । ईजरायलले ७ अक्टुबरदेखि निरन्तर बमबारी र स्थलगत आक्रमण गर्दा २२ हजार बढी प्यालेष्टाईनी नागरिकको ज्यान गईसकेको छ ।

चौतर्फी अन्तराष्ट्रिय दबाबका बीच ईजरायली हमला अझै रोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ