इजरायल र हमास भिडन्त: हमासका थप चार कमाण्डरको मृत्यु

इजरायल र हमास भिडन्त: हमासका थप चार कमाण्डरको मृत्यु

  • बुधबार, पुस २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी । इजरायल र हमासबीच लेवनानको सीमामा भइरहेको भिडन्तमा परि हिजबुल्लाहका चार कमाण्डरको मृत्यु भएको छ ।

इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन हमला गरे लगत्तै इजरायलले गरेको आक्रमणमा चार जना कमाण्डर मारिएका हुन् ।

लेबनानको नबातीह क्षेत्रमा कारमा सवार उनीहरुमाथि इजरायलले मिसाइल आक्रमण गरेपछि उनीहरु मारिएका हुन् । हिजबुल्लाहका अर्का कमाण्डर बिसाम ताविल मारिएको बदलामा हमासले इजरायलमाथिको आक्रमणमा पछिल्लो समय तीब्रता दिंदै आएको छ ।

इजरायल र हमासबीच गत अक्टोबरदेखि जारी युद्धका क्रममा हालसम्म २४ हजार बढी प्यालेस्टेनीको मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ