ईजरायली हवाई आक्रमणमा लेवननमा हेजबुल्लाहका डेप्युटि कमाण्डरको मृत्यु भएको छ । ईजररायलले यस अघि लेवननमै हमासका कमाण्डरको हत्या गरेको थियो । हेजबुल्लाहका उपकमाण्डर विसाम अल ताविलको मृत्यु भएको पुष्टी भएको छ ।
हेजबुल्लाहले ईजरायली संरचनामा लगातार आक्रमण गर्दै आएको छ । हमासको समर्थनमा उसले उत्तरी सीमामा हमला गर्दा ईजरायलले पनि क्षेप्यास्त्र प्रहार गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline