बंगलादेशको चुनावमा हसिनाको पार्टी बिजयी, चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दै

बंगलादेशको चुनावमा हसिनाको पार्टी बिजयी, चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दै

  • सोमवार, पुस २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बंगलादेशमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल बिजयी भएको छ । तीन सय सिटमा उम्मेद्धारी दिएकामा २२३ सिटमा उनको दल बिजयी भएको हो । बिपक्षी दल बंगलादेश राष्ट्रिय पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

यो जीत सँगै शेख हसिना चौथो पटक प्रधानमन्त्री हुने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ