एजेन्सी । रुसको बेलगोरोड शहरमा युक्रेनले पुनः अन्धाधुन्ध आक्रमण गरेको छ । यस अघिको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
त्यसपछि रुसले जवाफी कार्बाही स्वरुप युक्रेनको विभिन्न सैन्य अखडामा हवाई हमला गरेको थियो ।
आज शुक्रबार पनि युक्रेनले आर्टिलरी हतियार मार्फत आक्रमण गरेको रुसी अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline