उत्तर कोरीयाली सीमामा अमेरीका र दक्षिण कोरीयाको सँयुक्त सैन्य अभ्यास

उत्तर कोरीयाली सीमामा अमेरीका र दक्षिण कोरीयाको सँयुक्त सैन्य अभ्यास

  • शुक्रबार, पुस २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी । उत्तर कोरीयाली सीमामा दक्षिण कोरीया र अमेरीकाले सँयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यो अभ्यासमा पाँच ठाँउमा लाईभ फायर ड्रिल हुने दक्षिण कोरीयाले जनाएको छ ।

उत्तर कोरीयाले यसलाई कायरताको संज्ञा दिएको छ । उत्तर कोरीयाले निरन्तर क्षेप्यास्त्र परीक्षण गर्दै आँउदा अमेरीका र दक्षिण कोरीयाले सैन्य अभ्यास जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ