ईरानमा शक्तिशाली बम विष्फोटमा परी १०३ जनाको मृत्यु

ईरानमा शक्तिशाली बम विष्फोटमा परी १०३ जनाको मृत्यु

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

एजेन्सी । ईरानको रिभोल्युसनरी गार्डका स्वर्गीय जनरल क्वासीम सुलेमानीको चौथो स्मृृति दिवसमा भईरहेको कार्यक्रममा शक्तिशाली बम विष्फोट हुँदा १०३ जनाको मृृत्यु भएको छ । अन्य सैयौको संख्यामा घाईते भएका छन् ।

१० मिनेटको अन्तरमा दुई शक्तिशाली बम विष्फोट भएको र ठूलो संख्यामा सुलेमानीको समाधिस्थलमा भएको कार्यक्रममा मानिहरु जम्मा भएकाले हताहती भएको अधिकारीहरुले जनाएका छन् ।

ईरानका तात्कालिन शक्तिशाली कमाण्डर सुलेमानीको अमेरीकाले ड्रोन हमला मार्फत ईराकमा हत्या गरेको थियो ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ