एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भने, राष्ट्रिय सभामा हामीलाई शुन्य नबनाउनु होला

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भने, राष्ट्रिय सभामा हामीलाई शुन्य नबनाउनु होला

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

चर्को राजनीतिक आलोचनाका बीच पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा आफ्नो पार्टीलाई शुन्य नबनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

बाहिर कटुतापूर्ण आलोचना गरेपनि आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दल मिल्दा एमालेको ९ सिट गुम्ने लगभग निश्चित रहेकाले एमालेले सहमतिमा भाग खोजेको स्पष्ट देखिएको छ ।

ओलीले सो प्रस्ताव गरेको बिषयमा प्रधानमन्त्रीले आज गठबन्धनको बैठकमा जानकारी गराएका थिए ।

यस विषयमा प्रधानमन्त्रीले जानकारी गराएपछि गठबन्धन दलले बिहिबार बिहान बसेर पुनः छलफल गर्ने सहमति भएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ