लेबननको बेरुतमा बम विष्फोटमा हमासका दुई कमाण्डरको मृत्यु

लेबननको बेरुतमा बम विष्फोटमा हमासका दुई कमाण्डरको मृत्यु

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

गाजामा ईजरायल हमास युद्ध चर्किएका बेला हमासका दुई कमाण्डरको लेवननको राजधानी बेरुतमा बम विष्फोटमा मृत्यु भएको छ । हमासका उपनेता सालेह सहित ६ जनाको मृत्यु भएको हमासले पुष्टी गरेको छ ।

यो ईजरायलले गरेको आक्रमण भन्दै यो अपराधको बदला लिने हमासले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ