एजेन्सी पुष १५ । रुसको युक्रेनी सीमासँग जोडिएको बेलगोरोड शहरमा युक्रेनले आक्रमण गरेको छ । युक्रेनले हानेको क्षेप्यास्त्रले शहरमा ठूलो क्षति पुर्याएको छ ।
आक्रमणमा २१ जनाको मृत्यु भएको छ भने १११ जना घाईते भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
आम सर्वसाधारणमाथिको आक्रमण स्वीकार्य नहुने भन्दै सँयुक्त राष्ट्रसंघले युक्रेनलाई चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline