युक्रेनमा रुसको भीषण क्षेप्यास्त्र आक्रमण

युक्रेनमा रुसको भीषण क्षेप्यास्त्र आक्रमण

  • शनिबार, पुस १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

क्रिमियाको एउटा पानी जहाजमा हमलाको बदला लिन रुसले युक्रेनको विभिन्न शहरमा अत्याधुनिक क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेको छ ।

सैन्य अखडा, विमानस्थल आदिलाई लक्षित गरी रुसी सेनाले ब्यापक हवाई आक्रमण गरेको हो । यस आक्रमणमा तीस जनाको मृत्यु भएको युक्रेनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ