अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति भएमा एशिया, अफ्रीका सहित विश्वभरमा कागजात नभएका आप्रवासीहरुलाई ईतिहासमै सबै भन्दा ठूलो अप्रेसन चलाएर देश निकाला गर्ने चेतावनी दिएका छन् ।
एउटा र्यालीमा संवोधन गर्दै ट्रम्पले आप्रवासीहरुले विभिन्न समस्या ल्याउने भन्दै त्यस्तो घोषणा गरेका हुन् ।
आइतबार मात्रै ट्रम्पले आप्रवासीहरुले अमेरीकाको रगतमा बिष घोलिरहेको टिप्पणी गरेका थिए ।
ट्रम्प पनि आगामी सन् २०२४ का लागि राष्ट्रपतिको उम्मेद्धार बन्ने तयारीमा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline