ईजरायली सेनाले गाजाको शरणार्थी शिविरमा गरेको बमबारीमा परी ९० जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अन्य थुप्रै घाईते भएका छन् ।
उता वेष्ट बैंकमा पनि ईजरायली आक्रमणमा ६ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline