हमास ईजरायलबीच भएको युद्धबिराम थप दुई दिन लम्बिने भएको छ । सोमबार बेलुकादेखि सकिएको युद्ध बिराम पुनः दुर्ई दिनका लागि थप गरिएको हमासले जनाएको छ ।
अक्टोबर ७ देखि चलेको युद्धका कारण १४ हजार हाराहारी मानिसको मृत्यु भएको थियो । गाजामा आक्रमण गरिरहेको ईजरायल बन्दी आदान प्रदान गर्न र मानवीय सहायताका लागि युद्ध बिराम गर्न सहमत भएको हो ।
अन्तराष्ट्रिय दबाब र कतारको पहलमा युद्ध बिराम भएको थियो । यस अवधिमा दुबै पक्षबाट बन्दी आदान प्रदान भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline