हमासले छाड्यो १३ ईजरायली बन्धक, ईजरायलद्धारा ३९ प्यालेष्टाईनी बन्दी रिहा

हमासले छाड्यो १३ ईजरायली बन्धक, ईजरायलद्धारा ३९ प्यालेष्टाईनी बन्दी रिहा

  • शनिबार, मंसिर ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी मंसीर ९ । चर्को अन्तराष्ट्रिय दबाब पछि चार दिनका लागि युद्ध बिराम गरेको ईजरायलले ३९ जना प्यालेष्टाइनी नागरिकलाई रिहा गरेको छ । त्यसको बदलामा १३ ईजरायलीलाई हमासले मुक्त गरेको छ ।

आज शनिबार पनि थप बन्दी र बन्धक रिहाई आदान प्रदान हुने अपेक्षा गरिएको छ । अक्टोबर ७ बाट शुरु भएको यस युद्धमा १२ हजार बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ । हमासको आक्रमणमा १४ सय बढी ईजरायलीको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ