एजेन्सी मंसीर ४ । अमेरीका र ईजरायलसँग तनाव बढीरहेका बेला ईरानले नयाँ शक्तिशाली हाईपरसोनिक मिसाईल सार्वजनिक गरेको छ ।
ईरानको ईस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सले तेहरानमा एक समारोहका बीच सर्वोच्च नेता आयातोल्लाह अलि खुमेनीको उपस्थितिमा यो मिसाईल सार्वजनिक गरिएको हो ।
यस्तो हाईपरसोनिक मिसाईल बनाउने ईरान चौथो देश हो । यो मिसाईल अमेरीकाले जापानमा दोस्रो विश्व युृद्धमा खसालेको एटम बम भन्दा एक सय गुणा शक्तिशाली रहेको र २४०० देखि ३३ हजार किलो मिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्ने सेनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline