गाजाको अस्पतालमा ईजरायली आक्रमण जारी, केही बिरामीको मृत्यु

गाजाको अस्पतालमा ईजरायली आक्रमण जारी, केही बिरामीको मृत्यु

  • शनिबार, मंसिर २, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी मंसीर २ । हमास बिरुद्ध कार्बाहीको नाममा ईजरायलले अन्तराष्ट्रिय कानुन र मानवीयता बिपरीत गाजाका अस्पतालहरुमा आक्रमण जारी राखेको छ । गाजाको सबै भन्दा ठूलो अल सफिया अस्पताल भित्र प्रवेश गरेर सबै बिरामी, चिकित्सक र कर्मचारीलाई थुनेर उसले छापा मारिरहेको छ । यस क्रममा ईजरायली सेनाको आक्रमणमा केही बिरामीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

यसै गरी ईजरायली सेनाले वेष्ट बैंकको तुवास तुर्किस अस्पतालमा पनि ईजरायलले धावा बोलेको छ । यस क्रममा एक प्यालेष्टाईनी बिरामीको ईजरायली आक्रमणमा मृत्यु भएको छ ।

चौतर्फी दबाबका बाबजुद अमेरीका र बेलायती आडभरोसामा हमासलाई खत्तम पाने भन्दै ईजरायलले बर्बरतापूर्ण हमला गरेको भन्दै उसलाई युद्ध अपराधी देशको रुपमा करार गरेर अन्तराष्ट्रिय अदालतमा उभ्याउनु पर्ने विभिन्न देशले माग गर्न थालेका छन् ।

त्यसै गरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ