क्यानडा भारतसँग फेरी आक्रोशित , तत्काल वार्ता नगर्ने अडान

क्यानडा भारतसँग फेरी आक्रोशित , तत्काल वार्ता नगर्ने अडान

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी कार्तिक ३० । क्यानडाले भारतसँग फेरी आक्रोश व्यक्त गरेको छ । शिख नेता हरदिप सिंह निज्जरको हत्या भारत सरकारले गराएको भन्दै क्यानडाले देशभित्र भारतीय सुरक्षा एजेन्सीको हत्यामा संलग्न रहेको भन्दै उसले सम्बन्ध तोड्न शुरु गरेको थियो ।

भारतले भारतीय सरकारको संलग्नताको प्रमाण मागिरहेको छ । यही क्रममा दुबै देशले कुटनीतिक प्रतिनिधिहरुलाई निस्कासन गरेका छन् ।

क्यानडाकी वाणिज्य मन्त्री एनजीले भारतले हरदीप सिंह निज्जरको हत्याको छानविनमा सहयोग नगरे सम्म वार्ता नहुने स्पस्ट पारेकी छन् । उनले रोकिएको भारतसँगको वाणिज्य वार्ता तत्काल शुरु नगर्ने बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ